सोमबार, १५ डिसेम्बर २०२५

१ अर्ब ४० करोडमा खरिद गरिएको भिभिआइपी हेलिकप्टर काठमाडौं आइपुग्यो

News Image
बिएल
• • •

नेपाल सरकारले उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर किनेको हेलिकप्टर काठमाडौं आएको छ। १ अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको हेलिकप्टर आज (बिहिबार) काठमाडौं आइपुगेको हो।

आठ सिट हुने यो हेलिकप्टर नेपाली सेनाको कलरमा हुनेछैन् । यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ।

यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ। यो हेलिकप्टरमा भिभिआइपी प्रायोजनका लागि सिट घटाउन सकिने छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!