प्रेरणाको पदक जित्ने तयारी (भिडियो)

तस्बिरः बिएल नेपाली सेवा

नेपालकी नम्बर एक टेनिस खेलाडी हुन्, प्रेरणा कोइराला। हाल उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा दत्तचित्त भएर लागेकी छिन्। भर्खरै उनी भारतको अहमदाबादस्थित अल्टे भोल एकेडेमीमा ६ महिना टेनिसको ट्रेनिङ लिएर फर्किएकी हुन्।

उनको खेलमा धेरै सुधार देखिएको छ। उनीबाट पनि नेपालले पदकको आशा गरेको छ।

हेर्नुहोस् भिडियो कुराकानी

प्रकाशित मिति: : 2019-11-29 07:42:43

प्रतिकृया दिनुहोस्