प्रियंका भन्छिन्ः कान फेस्टिभलबारे भएका आलोचनाले मलाई कुनै असर गर्दैन(भिडियो)

७२ औं 'कान फिल्म फेस्टिभल'मा अभिनेत्री प्रियंका कार्की सहभागी भइन्। नेपालबाट पहिलो पटक कानमा पुग्ने खबरले उनलाई बधाइ र शुभकामनाको ओइरो लाग्यो। तर फ्रान्स पुगेलगत्तै प्रियंकाले लगाएको पहिरनदेखि फोटो सुटसम्मको नकारात्मक चर्चा भयो।

यसै सन्दर्भमा सेतोपाटी संवाददाता निशा भण्डारीले प्रियंकासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: : 2019-06-02 01:29:42

प्रतिकृया दिनुहोस्