लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोडजर्सले क्लबसँगको अनुबन्धन थप गरेका छन्।
४६ बर्षिया लिभरपुलका पूर्वप्रशिक्षक पछिल्लो समय लण्डन क्लब लण्डन क्लब आर्सनल जाने चर्चाका बीच उनले लेस्टरसँग अनुबन्धन थप गर्न सहमती गरेका हुन्।
सम्झौता अनुसार उनी सन् २०२५ सम्म लेस्टरमा रहनेछन्।
फेब्रुअरीमा सेल्टिकबाट लेस्टर आएका उनको सम्झौता सन् २०२२ सम्मका लागि थियो। रोडजर्सको नेतृत्वमा लेस्टरले २६ प्रिमियर लिगमा १७ खेल जितेको छ। र तालिकाको दोस्रो स्थानमा छ । उनले सन् २०२० मा अझ राम्रो प्रर्दशन गर्ने दाबी गरेका छन्।
लेस्टरले आईतबार प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग खेल्नेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया