स्पेनिस ला लिगामा साबिकको विजेता बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । गेटाफेको मैदानमा भएको खेलमा बार्सिलोनाले २–० को जित हात पारेको हो ।
शनिबार भएको खेलमा बार्सिलोको जितमा स्टार खेलाडी लुइस स्वारेज र जुनियर फिर्पोले गोल गरेका हुन् ।
मेसी बिना मैदान उत्रिएको बार्सिलोनाले खेलको ४१ औं मिनेटमा अग्रता बनाएको थियो । उसका लागि स्वारेजले गोल गरेपछि पहिलो हाफमा १–० को अग्रता बनाएको हो । त्यस्तै खेलको ४९ औं मिनेटमा फिर्पोले गोल गरे ।यस्तै खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।त्यसपछि खेलमा गेटाफे फर्किन नसक्दा बार्सिलोनाले स्पष्ट ३ अकं हात पार्यो ।
जितसँगै बार्सिलोनाले तालिकामा १३ अंक जोडेको छ । बार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ। पराजित गेटाफे ७ अकंका साथ ११औं स्थानमा छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया