दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

फाइल तस्बिर

दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् ।

२१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् ।

सर्वसाधारणलाई भने २ः३० बजेबाट एक घण्टा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-04 18:03:16

प्रतिकृया दिनुहोस्