आर्थिक समृद्धिको सहयात्री

तस्बिर : अन्नपूर्ण पोस्ट

इन्दिरा गान्धीले भनेकी थिइन्, ‘सहकारी आन्दोलनजस्तो सम्पूर्ण रूपले सामाजिक उद्देश्यको शक्तिशाली औजार अरू कुनै छैन।’ सहभागिता, समावेशिता, सशक्तीकरण, सचेतना विस्तार वा आर्थिक, सामाजिक र राजनीतिक आयाम जताबाट हेरे पनि सहकारी समुदायको स्फूर्त सशक्त अभियान हो।

यो सबै आयाममा नागरिक जागरणको सम्पूर्ण अभियान हो। सदस्यहरूको स्वेच्छिक आपसी र सहकार्यको अभियान हो। 

प्रकाशित मिति: : 2019-12-13 16:56:07

प्रतिकृया दिनुहोस्