सुरक्षा कोषमा आवद्ध हुन राष्ट्र बैंकको निर्देशन

तस्बिर : काठमाडौँ प्रेस

काठमाडौं, मंसिर २७ : सामाजिक सुरक्षा कोषमा आवद्ध हुन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

सरकारको योजनामा बैक तथा वित्तीय संस्था आवद्ध हुन रुचि नदेखाएपछि राष्ट्र बैंकले निर्देशन दिएको हो। राष्ट्र बैंकले सूचना जारी गरि बैंक तथा वित्तीय संस्थालाई तत्काल कोषमा आवद्ध हुनु निर्देशन दिएको हो

प्रकाशित मिति: : 2019-12-13 16:40:29

प्रतिकृया दिनुहोस्