चौथो वरीयताका गौतम शक्तिशाली उपाध्यक्ष बन्दै

तस्बिर : शिलापत्र

नाै सदस्यीय सचिवालयमार्फत पार्टीका सबै गतिविधि गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको १४ महिनापछि समानान्तर तीन शक्तिकेन्द्रमा रूपान्तरण हुँदैछ ।

 एकीकरण लगत्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को संयुक्त नेतृत्वमा चल्दै आएको नेकपाले तेस्रो शक्तिका रूपमा नेतृत्वमा बामदेव गौतमलाई स्थापित गर्दैछ ।

प्रकाशित मिति: : 2019-12-13 16:16:16

प्रतिकृया दिनुहोस्