भानुभक्त सिग्देल, जसले १५ वर्षसम्म किसान सङ्‍घको नेतृत्व छाडेनन्

तस्बिर : नेपाल न्यूज

तत्कालीन नेपाली कांग्रेस विभाजन हुँदा प्रभावशाली भ्रातृ सङ्‍ठनमध्ये नेपाल किसान सङ्‍घ गिरिजाप्रसाद कोइराला नेतृत्वको पार्टीमा समाहित हुने निर्णय भयो, त्यस बेला सङ्‍घका सभापति थिए- भानुभक्त सिग्देल।

कांग्रेस विभाजन भएलगत्तै राजा ज्ञानेन्द्र शाहले असोज १८ र माघ १९ जस्ता शाही कदम चालिदिए। त्यसको विरुद्धमा जनआन्दोलन भयो, लोकतन्त्र पुनःस्थापना भयो। 

प्रकाशित मिति: : 2019-12-13 16:06:05

प्रतिकृया दिनुहोस्