सोमबार, १५ डिसेम्बर २०२५

हाइब्रिड कारमा हडबडाएको सरकार!

News Image
तस्बिर : नेपाल लाइभ
• • •

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्ने र वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति अनुसार हाइब्रिड कारको भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गर्‍यो।

आर्थिक ऐन २०७६ मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!