वैदेशिक रोजगारीको पीडामा सरकारको मलमपट्टी

तस्बिर : बाह्रखरी

काठमाडौं । हरेक दिन करिब १ हजार ८ सय युवा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुग्ने गर्छन् ।

सुन्दर सपना साकार पार्ने अभिलासा बोकेर वैदेशिक रोजगारीमा गएकामध्ये कतिपयले त सपना पूरा गर्न सक्छन् तर कतिपयको अवस्था भने थप विजोग बन्ने गरेको छ । 

प्रकाशित मिति: : 2019-12-06 16:07:48

प्रतिकृया दिनुहोस्