‘म जस्ती आमाको दूध खाएकी छोरीले पनि देशका लागि स्वर्ण जित्न सक्ने रहिछ’

तस्बिरः देशसञ्चार

‘उसले हिँड्न कहिले जानिन, जहिले कुद्ने मात्रै । यस्तो कीर्तिमान बनाउन पो रहेछ, देशको नाम उचो बनाउन कुद्ने रहिछ उ, हामीले भने जहिले सुस्त हिँड्न छोरी भनिरह्यौँ ।’

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी सन्तोषी श्रेष्ठका पिता विष्णुकुमार श्रेष्ठको भनाई हो यो ।

प्रकाशित मिति: : 2019-12-04 15:18:59

प्रतिकृया दिनुहोस्