मलेसियाका प्रधानमन्त्रीको जीवनशैली : कति मितव्ययी, कति नम्र

तस्बिर : अनलाइनखबर

हाम्रा नेता/मन्त्रीहरु सुविधाभोगी छन् । थोरै मौका पाउनसाथ उनीहरु पुस्तौ-पुस्तालाई पुग्ने सम्पति जोड्न लालयित हुन्छन् । ऐश-आरममा जिन्दगी बिताउन चाहन्छन् ।

विलासी जीवनशैली अपनाउँछन् । खानपान, लताकपडादेखि घुमघाममा करोडौं रुपैयाँ उडाउँछन् । जबकी विश्वमा यस्ता पनि नेता/मन्त्री छन्, जो सामान्य जीवनपायनका पर्याय झै लाग्छन् । 

प्रकाशित मिति: : 2019-12-03 11:43:51

प्रतिकृया दिनुहोस्