युनिभर्सलमा खुमा अर्यालको दश करोड ‘फिरौती’

तस्बिर : सेतोपाटी

वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसिरुद्दिन अन्सारी सरकारले तोकेको शुल्क र अलग्गै लिन मिल्ने खाने, बस्ने तथा परीक्षा शुल्कबाहेक १० शीर्षकमा विद्यार्थीसित पैसा असुल्छन्।

तीमध्ये नेपालका निजी मेडिकल कलेजको चरित्र ठ्याक्कै प्रतिविम्बित गर्ने फिरौती प्रकारको एउटा शुल्क छ ‘एनुअल प्रमोशन चार्ज’।

प्रकाशित मिति: : 2019-12-03 11:09:25

प्रतिकृया दिनुहोस्