सीताराम विवाह महोत्सवको रौनक

तस्बिर : अन्नपूर्ण पोस्ट

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अहिले सीताराम विवाहपञ्चमी महोत्सव चलिरहेको छ ।

महोत्सवका कारण जनकपुरको जानकी मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। 

प्रकाशित मिति: : 2019-12-01 12:56:59

प्रतिकृया दिनुहोस्