भारतमा प्रत्येक दुईमध्ये एकजना भ्रष्टाचारमा संलग्न

तस्बिर : बाह्रखरी

एजेन्सी । गतवर्ष भारतमा प्रत्येक दुइ मध्ये एकजना घूस लेनदेन अर्थात् भ्रष्टाचारमा संलग्न रहेको राष्ट्रिय भ्रष्टाचार रिपोर्टमा पत्ता लागेको छ ।

रिपोर्टको सो निष्कर्षपछि भारतमा भ्रष्टाचार दैनिक जीवनको हिस्सा बनिसकेको बताइएको हो । 

प्रकाशित मिति: : 2019-12-01 12:41:34

प्रतिकृया दिनुहोस्