बैंकहरूले २१ हजार २ सय जनालाई सहुलियत कर्जा दिनैपर्ने

तस्बिर : नयाँ पत्रिका

बैंकहरूले अब सहुलियत कर्जा पनि अनिवार्य रूपमा जारी गर्नैपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्नुपर्ने यस्तो कर्जाको संख्या नै किटान गरेको छ ।

नयाँ निर्देशनअनुसार वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षभित्र कम्तीमा पनि ५ सयवटा यस्ता कर्जा जारी गरेको हुनुपर्नेछ ।

प्रकाशित मिति: : 2019-11-29 12:51:44

प्रतिकृया दिनुहोस्