देउवाको बेलगाम बोली : विश्वप्रकाशमाथि ‘ड्यामेज कन्ट्रोल’ को भार !

तस्बिर : रातोपाटी

काठमाडौं । कुनै बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘राष्ट्रिय एकताबारे सङ्कुचित र हलुका टिप्पणी गर्ने’ नेताको संज्ञा दिएका थिए ।

प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकाल सम्पन्न गरी बिदा हुँदै गर्दा ०७४ चैत ४ गते वाम गठबन्धनका तर्फबाट नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हाल्न लागेका ओलीप्रति देउवाले यस्तो टिप्पाणी गरेका थिए ।

प्रकाशित मिति: : 2019-11-29 12:18:00

प्रतिकृया दिनुहोस्