सेनाको ब्यारेक नहटाई त्रिभुवन विमानस्थलको विस्तार

तस्बिर : सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ प्रस्ताव अघि बढाएको छ।

सन् २००९ बाट सुरू भएको आयोजना अहिलेसम्म पूरा नभएपछि मन्त्रालयले आयोजनाको डिजाइन नै परिवर्तन गर्ने प्रस्ताव अघि बढाएको हो।

प्रकाशित मिति: : 2019-11-29 12:10:44

प्रतिकृया दिनुहोस्