कृषि विकास बैंकमा घोटाला, अख्तियारद्वारा २ कर्मचारीसहित ८ जनासँग पौने ३ अर्ब बिगो दाबी

तस्बिर : नेपाल लाइभ

अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीसँग २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो असुल हुनुपर्ने माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको छ।

 आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

प्रकाशित मिति: : 2019-11-25 16:57:59

प्रतिकृया दिनुहोस्