चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा जारी चौधबुँदे संयुक्त वक्तव्य र बीसबुँदे समझदारी/सहमतिमा दुई देशबीच रहँदै आएको ‘विस्तृत साझेदारी’ लाई थप उचाइमा लैजाने उल्लेख छ। यसलाई ‘रणनीतिक साझेदारी’ भनिएको छ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सी भ्रमणलाई ‘ऐतिहासिक’ भनेका छन्। छिमेकीसँग ‘टु प्लस वान’ को प्रस्तावबारे उनले भारत र चीनसँग सहकार्य गरेरैै अगाडि बढ्नुपर्ने बताएका छन्। सीले चिनियाँ कम्युनिस्ट पार्टीभित्रको कुरा सुनाइरहँदा नेपालका कम्युनिस्टलाई प्रशिक्षण दिएको वा व्यंग्य गरेको रूपमा लिन नहुने उनको भनाइ छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया