गायन क्षेत्रका कलाकारको तिहार योजना : कोही जन्मघरतिर, कोही देउसीभैलोमा

काठमाडौं - नेपालीहरूको महान् चाड तिहार नजिकिँदै छ । नेपालीहरूलाई यतिबेला तिहारको रौनकले छाएको छ । घरहरू सिंगारिएका छन् । घर-घरमा बालिएको झिलिमिली बत्तीले तिहारलाई उल्लासमय बनाउँछ ।

दिदीभाइ तथा दाजुबहिनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने चाडको रूपमा लिइने तिहार गीतसंगीत क्षेत्रमा लागेका कलाकारहरूलाई पनि राम्रैसँग लागेको छ । गीतसंगीतमा लागेका कलाकारहरूको तिहार योजना के छ ? कसरी मनाउँदै छन् ?

प्रकाशित मिति: : 2019-10-28 11:09:35

प्रतिकृया दिनुहोस्