आफैँ विरामी छ आयुर्वेद औषधालय

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेदिक औषधालयले भौतिक संरचना, आवश्यक स्रोत साधन र जनशक्ति अभावमा गुज्रिएको छ। प्रदेश सरकारले आफुमातहत ल्याएपनि प्रादेशिक औषधालयको आवश्यक स्तरोन्नती गर्न भने अझै सकेको छैन।

औषधालयमा भएको उपकरण पनि आवश्यक प्राविधिक कर्मचारी अभावले थन्किँदा औषधी उत्पादनमा समस्या भएको छ। जसले औषधालयको सेवा प्रभावित बनेको छ। न्युनतम जनशक्ति र स्रोत साधनबाट सेवा प्रवाह गर्नु परेको आयुर्वेद औषधालयका प्रमुख डा शंकरप्रसाद रिजालको भनाई छ।

प्रकाशित मिति: : 2019-10-26 07:33:21

प्रतिकृया दिनुहोस्