सोमबार, १५ डिसेम्बर २०२५

७० वर्षमा पिएचडी गर्ने जाँगर

News Image
७० वर्षीया इन्दिरा गौचन थापा
• • •

कोठाभरी असरल्ल किताबहरू छन्। कहिले कुन किताब चाहिन्छ, कहिले कुन। त्यसैले जतासुकै छरिएका छन्। कहिले इन्टरनेटमा खोज्छिन्, कहिले आफैंले ल्याएका तथ्यांक मिलाउँछिन्। ७० वर्षीया इन्दिरा गौचन थापाको अधिकांश समय यसैगरी बित्छ। जीवनका सात दशक यात्रा गर्दैगर्दा पनि उनलाई पढाइको हुटहुटीले छाडेको छैन।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!