न्याय माग्दै आलमविरूद्ध सर्वोच्च आएकी रुक्सनाको गरिएको थियो हत्या

अफ्ताब आलम।

शेख रुक्सना खातुनले आफ्ना जेठा छोरा ओसी अख्तरलाई न्याय दिलाउने अड्डी लिएकी थिइन्। २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको ठीक एक दिनअघि रौतहटको फरहदवामा रुक्सनाका जेठा छोरासहित दर्जनभन्दा बढी मारिएका थिए।

 

 

 
प्रकाशित मिति: : 2019-10-15 09:30:54

प्रतिकृया दिनुहोस्