एक वर्षको हुँदा जेलमा टीका लगाएँ...

काठमाडौँ– नेपाली राजनीतिमा संस्कारी नेताको पहिचान बनाएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको दसैँ मनाउने तरिका केही भिन्न छ । उनी चडपर्वलाई कार्यसँग जोडेर मनाउनुपर्नेमा जोड दिन्छन् । उनी दसैँ मनाउने कुरा दुई तरिकाले विभाजन गर्छन्, समाजको साथमा र परिवारको साथमा । उनले भने, ‘चाड पर्व आउँदै गर्दा खाने पिउने रमाउने कुरा त छँदैछ, राजनीतिक रूपमा भाषणा गर्ने कुरा पनि हुन्छ । तर आफ्नो हरेका कर्मले समाजलाई के बल पुग्छ भन्ने कोणबाट हेरिनुपर्छ भन्ने मेरो मान्यता छ ।’

प्रकाशित मिति: : 2019-10-09 07:47:04

प्रतिकृया दिनुहोस्