मानिसको हृदयमा राज गर्ने ‘राष्ट्रकवि’

आरती लिएर तिमी कसलाई खोजी रहेका छौ ए मूर्ख
मन्दिरहरू, राजप्रासादहरूमा, गुप्तखानाहरूमा
देउता कतै सडकहरूमा गिट्टी कुटिरहेका
देउता भेटिन्छन् खेत र खलिहानहरूमा 

‘जनतन्त्रको जन्म’ कवितामा दिनकरको यो स्वरले त्यो वेदनालाई मुखर रुपमा प्रदर्शित गर्छ, जसमा उनी देशका किसानहरूको अतिशय चिन्ता गर्दै पूरातन्त्रका बारेमा भन्छन्, ‘देउता मन्दिरहरूमा होइन, अपितु खेतमा बस्छन् ।’ 

प्रकाशित मिति: : 2019-10-05 09:47:17

प्रतिकृया दिनुहोस्