पाँच महिनामा के-के गर्‍यो गण्डकी प्रदेशसभाले ?

तस्बिरः बाह्रखरी

पोखरा । गण्डकी प्रदेशको वर्षे (बजेट) अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ । अधिवेशनको अन्तिम दिन प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन पारित भएको छ । यससँगै बजेट अधिवेशनमा प्रदेशसभाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटसहित विभिन्न कानुनहरु पारित गरेको छ । 

वर्षे अधिवेशनको अन्त्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विशेष सम्बोधन गर्दै प्रदेशसभाले हालसम्म गरेका उपलब्धिको विषयमा सभालाई जानकारी गराएका थिए । अधिवेशन वैशाख १५ गतेदेखि सुरु भएको थियो । यस अविेशनले विभिन्न ६ वटा विधेयकहरु पारित गरेको छ ।

प्रकाशित मिति: : 2019-10-01 23:30:37

प्रतिकृया दिनुहोस्