सोमबार, १५ डिसेम्बर २०२५

जनचासोका विषयमा सरकारको बेवास्ता, जरुरी महत्वका प्रस्ताव निष्क्रिय

News Image
तस्बिरः देशसञ्चार
• • •

काठमाडौँ – संसदको काम सरकारले ल्याएका विधेयकमाथि छलफल गरेर त्यसलाई पारित गर्नु मात्र होइन। जनजीवनका विविध विषयमा उठेका सवालहरुमाथि छलफल गरेर सरकार र सम्बन्धित निकायलाई समस्या समाधानका लागि निर्देशन गर्नु पनि हो।

तर, असोज २ गते अन्त्य भएको संसदको चौथो अधिवेशनमा सार्वजनिक सरोकारको विषयमा छलफल नै नगरी सकिएको पाइएको छ। सांसदहरुले विभिन्न विषयमा प्रस्ताव दर्ता गराए पनि एउटा मात्र छलफल गरेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!