लापरबाही प्रहरीको, दोष हत्कडीलाई ! एउटै घटनामा १३ प्रहरीमाथि कारवाही

१० असोज, काठमाडौं । गत ७ भदौमा तीनकुनेबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा एकैचोटि तीनवटा मोटरसाइकललाई ठक्करदियो । दुर्घटना बढेपछि टिपरलाई राति मात्र ‘रिङ रोड’ प्रवेश गर्न दिने निर्णय भएयता घटेको गम्भीर र भयानक घटनामध्ये थियो यो ।

महानगरीय प्रहरी वृत्त, गौशालाले ठक्कर दिने ना ३ ख ४३१७ नम्बरका टिपर चालक २८ वर्षीय सोनाम तामाङलाई नियन्त्रणमा लियो । तामाङमाथि लागेको सवारी ज्यानको अभियोगमा आइतबार जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस भइरहेको थियो ।

प्रकाशित मिति: : 2019-09-27 10:42:41

प्रतिकृया दिनुहोस्