नेकपालाई पाँच प्रश्न

अमित ढकाल

बुधबार साँझ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले 'रिसेप्सन' आयोजना गरेका थिए। त्यहाँ नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव विष्णु पौडेलको उपस्थितिमा व्यंग्य कसे, 'चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिले नेकपाका अध्यक्षद्वय लगायतलाई तालिम दिए।' 

महासचिव पौडेलले सो तालिम नभएको भन्दै बचाउ गरे।  नेकपाका अरू धेरै नेता पनि सामाजिक सञ्जालदेखि सार्वजनिक ठाउँसम्म दुई दिनअघि सकिएको चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीचको अन्तरक्रियाको बचाउमा उत्रिएका छन्। दुई पार्टीबीच अनुभवमात्र आदान-प्रदान भएको र कसैले कसैको विचारधारा नलिएको उनीहरूको जिकिर छ। 

 

 
प्रकाशित मिति: : 2019-09-26 16:02:47

प्रतिकृया दिनुहोस्