भूमि ऐन (आठौं संशोधन) विधेयक पारित : भूमिहीनलाई जग्गाको लालपूर्जा, हदबन्दीमा गोलमाल !

तस्बिरः लोकान्तर

असोज २, २०७६

काठमाडौं – भूमिसम्बन्धी ऐन (आठौं संशोधन) विधेयक संसद्बाट पारित भएको छ । 

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक राष्ट्रिय सभाले केही संशोधनसहित पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । 

राष्ट्रिय सभाले गरेको संशोधन बिहीवार प्रतिनिधि सभाले स्वीकृत गरेको हो ।

प्रतिनिधि सभामा यससम्बन्धमा भएको छलफलपछि जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले यो ऐनलाई सिरानी हालेर बेथिति आउने नदिने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति: : 2019-09-19 17:25:40

प्रतिकृया दिनुहोस्