मान्यता थापाको भिडिओ ब्लग : म अब डराउँदिनँ

मान्यता थापा

चिवतन मेडिकल कलेजमा एमबिबिएस तेश्रो वर्षमा अध्ययनरत मान्यता थापाको दैनिकी पन्ध्र दिनयता फेरिएको छ। डाक्टरी अध्ययनसँगै अस्पतालमा बिरामी हेर्ने मान्यता त्यही अस्पताल छिर्न बञ्चित छन्।

सरकारले तोकेभन्दा कलेजले १२ लाख रुपैयाँसम्म बढ्ता शुल्क असुलेको विरोधमा उनी आन्दोलनमा छन्। यसबीच भदौ १९ गतेको प्रदर्शनका क्रममा उनले १२ घन्टाको प्रहरी हिसासत भोगेकी छिन्।

प्रकाशित मिति: : 2019-09-17 15:49:29

प्रतिकृया दिनुहोस्