कहिले टुंगिएला प्रदेश २ को नाम र राजधानी?

प्रदेश नम्बर दुईको प्रदेश सभा भवन। फाइल तस्बिरः नेहा झा

जनकपुरधाम । प्रदेश २ को सदनमा सांसदहरूले प्रायः उठाइरहने सवाल हो ‘हामी २ नम्बर कहिलेसम्म रहने?’प्रदेशको नामाकरण र राजधानीको सम्बन्धमा प्रदेशसभामा छलफलका लागि प्रस्ताव लगिएको छ तर सो प्रस्तावबारे अहिलेसम्म टुंगो लागेको छैन।

मधेश आन्दोलनले संघीयता ल्याएको भन्दै सत्तारूढ दल मधेश प्रदेश नाम राख्ने पक्षमा छन् भने प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेस भने फरकरफरक नामको पक्षमा रहेका छन्।

प्रकाशित मिति: : 2019-09-15 18:10:01

प्रतिकृया दिनुहोस्