संविधान पुर्नलेखन गर्न प्रधानमन्त्रीलाई दिए किरातीले १८ बुँदे चेतावनी

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष गोपाल किराती ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष गोपाल किरातीले संविधान पुर्नलेखन गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष किरातीले प्रधानमन्त्री केपी ओलीलाई १८ बुँदे पत्र लेख्दै वर्तमान संविधानले समाजवाद उन्मुख स्वरुपमात्रले नेपालको राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाको अग्रगामी नेतृत्व दिन असक्षम ठहरिएको जनाएका छन् ।

उक्त पत्रमा संविधानको कमजोरी र सरकारी ज्यादतिद्वारा उत्पन्न प्रतिक्रान्तिकारी संकट सामना गर्ने जमर्को गरिरहेका विभिन्न कम्युनिष्ट शक्तिहरुमध्ये विप्लव नेकपाविरुद्ध सरकारी प्रतिबन्ध र हत्याश्रृंखलाले संविधानको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् ।

यस्तो छ संविधानको समाजवादी पुनर्लेखन सम्बन्धी किरातीको कार्यसूची

 

प्रकाशित मिति: : 2019-09-20 16:31:33

प्रतिकृया दिनुहोस्