आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
बिएल संवाददाता
जुम ब्यूटी एकेडेमीले ‘मेहेन्दी’ को कोर्शमा आकर्षक अफर ल्याएको छ।
साउन महिनाभरका लागि एकेडेमीले मेहेन्दीको कोर्शमा ‘२०’ प्रतिशत छुटसहितको अफर ल्याएको हो।
महिलाहरूलाई सक्षम बनाउने उद्देश्यले एकेडेमीले मेहेन्दीको कोर्शमा ‘डिस्काउन्ट’ दिएको जुममी संस्थापक जुनु चक्रधरले बताइन्।
‘साउन हरियालीको महिना हो। त्यसैले महिना मात्र होइन जीवनमा पनि हरियाली छर्नका लागि हामीले मेहेन्दीको कोशमा विशेष छुट दिएका हौँ’ उनले बिएल नेपाली सेवालाई बताइन्।
यस महिना अवधिभर जुमले दिएको अवसरको फाइदा उठाउनका लागि जुमका ग्राहकहरूलाई उनले आग्रह गरेकी छिन्। जुमले दिएको सो विशेष अफर एकेडेमीको ११ वटा शाखामा रहेको छ।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया