सोमबार, १५ डिसेम्बर २०२५

मन्त्री अर्यालले भनिन्–विष्णु पौडेलका छोराले किनेको जग्गा वैधानिक छ !

News Image
• • •

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाका सबै कित्ताहरु किटान गरेर रोक्का गरिसकिएको बताएकी छिन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री अर्यालले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं। सबै कित्ताहरु रोक्का गरेका छौं। ७ दिनको समयसिमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं।’ 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!