केही दिनदेखि केही विभत्स तस्बिरहरु सामाजिक सञ्जालमा शेयर भइरहेका छन् र ती मानवीय त्रासदीका तस्बिरहरु श्रीलंकामा भएको श्रृंखलावद्ध बम हमलापछिका रहेको दाबी गरिएको छ ।
यी तस्बिरहरु फेसबुक र ट्विटरसहित अन्य सामाजिक सञ्जालमा शेयर भइरहेका छन् । २१ अप्रिल २०१९ मा भएको बम हमलामा २५३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते छन् ।
तर भाइरल बनेका यी तस्बिरहरु श्रीलंकाकै भएपनि पछिल्लो बम हमलासँग यीनको सम्बन्ध नरहेको पाइएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया