‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

आर्थिक मितव्ययिता र सुशासनको कुरा गरेर नथाक्ने अर्थमन्त्री युवराज खतिवडाको निजी सचिवालयमा एक उपसचिव, एक शाखा अधिकृत र एक कम्प्युटर अधिकृत गरी तीनजना कर्मचारी छन् । तर मन्त्रालयले निजी सचिवालयका लागि भनेर पाँचवटा गाडी उपलब्ध गराएको छ ।

मन्त्री खतिवडाको निजी सचिवालयमा रहेका उपसचिव होमकान्त भण्डारी, शाखा अधिकृत किरण पौडेल र कम्प्युटर अधिकृत बलराम श्रेष्ठ तीनैजनाले एक–एकवटा गाडी चढ्न पाउने हो भने पनि दुईवटा गाडी जगेडा हुन आउँछ ।

प्रकाशित मिति: : 2019-04-23 20:53:01

प्रतिकृया दिनुहोस्