न मर्ने चिनिए, न मार्नेकै पहिचान : प्रहरी अल्मलियो 'फलानो र ढिस्कानो'मै

जब तपाइँले कसैको नाम लिएर केही भन्नु छैन भने नेपाली जनजिब्रोमा प्रयोग हुने शब्द हो 'फलानो' र 'ढिस्कानो'। एउटा जघन्य अपराधको अनुसन्धान गरिरहेको प्रहरीलाई अहिले यस्तै भएको छ। गत चैत २४ गते ताहाचलस्थित टंकेश्वर पुलमुनि भएको झगडापछि मारिएकाको न त पहिचान हुन सकेको छ न त अभियुक्त नै।

प्रकाशित मिति: : 2019-04-18 16:15:08

प्रतिकृया दिनुहोस्