प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार राजधानीमा आयोजित 'ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता' नामक कार्यक्रमलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका हुन्।
'वृद्धवृद्धालाई भत्ताले बाच्ने प्रोत्साहन मिलेको छ,' उनले भने, 'अब मर्ने सोच त्याग्नुहोस्, वृद्धभत्ता अवश्य बढ्छ ।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया