ब्रुनाइका सुल्तान: धन, शक्ति र कट्टर इस्लाम

फोटो: गूगल

विवाहेत्तर सम्बन्ध र समलिंगी यौन सम्बन्धविरूद्ध ब्रुनाइले यो साता कठोर कानून लागू गर्यो। अबदेखि यस्तो सम्बन्ध राख्नेलाई ढुंगाले हिर्काएर मारिनेछ। यो निर्णयले अन्तर्राष्ट्रिय जगतमा हलचल मच्च्यिो।

ब्रुनाइका ७२ वर्षीय सुल्तान हसनल बोल्कीयाह, उनको अकुत सम्पत्ति र राजपरिवारको विलासी जीवन दशकौंदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा र चासोको विषय बनेको छ। केही दशकयता सुल्तानले कट्टरपन्थी इस्लामको पक्षमा वकालत गर्दै आएका छन्।

सानो दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाइमा इस्लाम धर्म लागू  गर्ने मुख्य व्यक्तिको यो निर्णय र शाही परिवारको विलासी जीवनमा विरोधाभाष देखिन्छ। उनको शक्ति, पृष्ठभूमि र ब्रुनाइको नयाँ निमयले अन्तर्राष्ट्रिय जगतमा पाएको निन्दाबारे यहाँ चर्चा गरिएको छ...

प्रकाशित मिति: : 2019-04-07 07:50:08

प्रतिकृया दिनुहोस्