नेपालले पहिलो गोल खायो

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो गोल खाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १७ औं मिनेटमा गोल खाएको हो। नेपालका डिफेन्डरको गल्तिको मौका उठाउँदै इब्राहिम महुदिन हुसेनले माल्दिभ्सका लागि अग्रता दिलाए।

प्रकाशित मिति: : 2019-12-07 13:52:59

प्रतिकृया दिनुहोस्