स्वर्ण विजेता सुनिता : मिहिनेती मालीकाे सुन्दर फूल

तस्बिर : शिलापत्र

सातदोबाटोस्थित कराते कवर्ड हलमा पुग्दा कोहीका अनुहार हर्षित थिए, कोहीका निन्याउरा । समर्थकहरूको हुटिङ पनि उस्तै सुनिन्थ्यो ।

हल पूरै कोलाहलपूर्ण– हर्ष र विस्मात् । कतै तालीको गडगडाहट आवाज सुनिन्थ्यो भने कतै निराशामा मलीन अनुहारहरू स्थिर देखिन्थे ।

प्रकाशित मिति: : 2019-12-05 14:27:58

प्रतिकृया दिनुहोस्