प्रिमियर लिग फुटबलमा शनिबार साविक विजेता सिटीले चेल्सीको सामना गर्दै छ।
सिटीलेको घरेलु मैदानमा हुने खेल राति ११ः१५ मा सुरु हुनेछ।
घरेलु मैदानमा सिटी चेल्सीलाई पराजित गर्दै शीर्ष दुईमा उक्लन चाहन्छ। चेल्सी पनि सिटीलाई उसैको मैदानमा स्तब्ध बनाउदै दोस्रो स्थानमा उक्लन चाहन्छ।
लिगको चौंथो स्थानको सिटीले १२ खेलमा २५ अंक जोडेको छ । चेल्सीले १२ खेलमा २६ अंक जोडेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया