सोमबार, १५ डिसेम्बर २०२५

ऋतिकले १० वर्षको उमेरमा गरेको ‘डान्स’ भाइरल बन्दै (भिडियोसहित )

News Image
तस्बिरः एजेन्सी
• • •

नृत्यमा पोख्त बलिउड अभिनेता ऋतिक रोशन ४५ वर्षको उमेरमा पनि उत्तिकै उत्कृष्ट अभिनयसँग–सँगै उत्कृष्ट नृत्य प्रस्तुत गर्न सक्छन्।


उनले पछिल्लो फिल्म ‘वार’ मा ‘जय जय शिव शंकर’ गीतमा उनले टाइगर श्राँफलाई दिएको चुनौतीले पनि उनी अझै उत्तिकै नृत्यमा पोख्त छन् भन्ने प्रमाण दिन्छ ।

यसैबीच उनले १० वर्षको कलिलो उमेरमा नै गरेको परिपक्क नृत्यले धेरैको ध्यान खिचेको छ। उनकी आमा पिंकी रोशनले उनको बच्चाबेलाको उक्त भिडियो सार्वजनिक गरेपछि सामाजिक संजालमा भाइरल बनेको छ।

उनी भिडियोमा डिजेसँग नाचिरहेकाछन्। उनीसँगै अन्य बच्चाहरु पनि नाचिरहेका छन्। उनी एक परिपक्व डान्सर जसरी नै नाचिरहेका छन्।

 

 

 

 

 

 
 
 
View this post on Instagram

#onecapturedmoments

A post shared by Pinkie Roshan (@pinkieroshan) on

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!