सोमबार, १५ डिसेम्बर २०२५

‘दरबार’मा यस्तो देखियो सुपरस्टार रजनीकान्तलाई

News Image
तस्बिरः एजेन्सी
• • •

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्तको फिल्म ‘दरबार’ को मोस्टर पोस्टर रिलिज गरिएको छ।

पोस्टरमा रजनीकान्तलाई प्रहरीको भूमिकामा देखिँदैछ । फिल्मलाई एआर मुर्गादोशले निर्देशन गरेका हुन्।

फिल्मको मोसन पोस्टर हिन्दी, तमिल, तेलेगु र मलायालम गरी चार भाषामा रिलिज गरिएको छ।

फिल्ममा नयनतारा, प्रतीक बब्बर, सुनिल सेट्टी लगायतका कलाकारको पनि अभिनय रहनेछ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!