भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने
नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो।
बिएल संवाददाता - भरतपुर