आजकाे माैसमः तराईमा हुस्सु, यी प्रदेशमा हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ